सडेगलेको अवस्थामा महिलाको शव फेला 

Tuesday, February 18, 2020

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै मंगलबार बिहान एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ । ....

प्रजातन्त्र दिवसमा सरसफाई

Tuesday, February 18, 2020

 ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजविराजस्थित रंगशालामा सरसफाई गरिएको छ । ...

निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला

Tuesday, February 18, 2020

 चौथो निर्वाचन दिवसको अवसरमा मंगलबार निर्वाचन र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो । ....

स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

Monday, February 17, 2020

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले सोमबार स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरेको छ ।....

मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न

Monday, February 17, 2020

 सप्तरीको बोदेबर्साइन वडा नं. ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक महासभा इज्तिमा सोमबार सम्पन्न भएको छ ।  सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए । ....

कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 

Sunday, February 16, 2020

राजविराज कारागार प्रशासनले अतिक्रमित जग्गा खाली गर्न सूचना जारि गरेपछि कारागार आसपासका स्थानियहरुले त्यसलाई रोक्न माँग गर्दै आइतबार बिरोध प्रदर्शन गरेका छन् ।  अस्राजविराज कारागार प्रशासनले कारागार आसपास क्षेत्रका संरचना हटाउन सुचना जारी गरेपछि स्थानीयहरुले विरोध प्रर्दशन गरेका हुन् ।....

छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 

Sunday, February 16, 2020

 सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगत गत माघ २० गते आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेकोमा आत्महत्या नभई हत्या भएको मृतककी आमा धुरनी देवीले दाबी गरेकी छिन । ....

सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु

Saturday, February 15, 2020

  राजविराज÷सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने नेपालकै ठूलो इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) सुरु भएको छ । यस कार्यक्रममा नेपाल र भारतका गरि झण्डै डेढ लाख मुस्लिम समुदायको सहभागिता रहेको छ । कार्यक्रम स्थलमा महिला प्रवेशलाई पूर्ण निषेध गरिएको छ ।....

तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु

Saturday, February 15, 2020

राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा शनिबारदेखि बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम शुरु भएको छ ।....

सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप

Saturday, February 15, 2020

 राजविराज÷राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएशन नेपाल एनप्याब्सन सप्तरीको शुक्रबार सम्पन्न छौठो जिल्ला अधिवेशनबाट नरेशप्रताप साहको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ । ....