भारतीयले नेपाली नागरिकता बनाउ“दै गर्दा पक्राउ

Saturday, June 15, 2013

दैनिक संवाददाता राजविराज, ३१ जेठ । एक जना भारतीयलाई छोरा भनी नेपाली नागरिकता बनाउन लाग्दा सप्तरीको प्रसवनी गाविसबाट एक जना पक्राउ परेका छन् । ...

एमाले सप्तरीमा न्यौपाने पुनः निर्वाचित

Friday, June 14, 2013

दैनिक संवाददाता राजविराज, ३० जेठ । नेकपा एमाले सप्तरीको अध्यक्षमा गोबिन्द न्यौपाने पुनः निर्वाचित हुनुभएको छ । ...

सप्तरीमा चरम महिला हिंसा प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट चौथो पटक गर्भ तुहाउने प्रयास असफल

Friday, June 14, 2013

दैनिक संवाददाता राजविराज, ३० जेठ । प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरिएको छ ।...

वातावरण प्रदूषितस“गै सप्तरी ७५ औं जिल्लामा

Thursday, June 13, 2013

दैनिक संवादाददाता राजविराज, २९ जेठ । जताततै फोहोर । दिशा, पिसाव तथा सडेगलेका वस्तुहरु फयाँकिने बानीका कारण वातावरण प्रदूषित भइरहेको छ नै, सप्तरी जिल्ला सरसफाईको मामिलामा मुलुककै सबैभन्दा पिछडिएको जिल्लाको रुपमा समेत परिचित बनिसकेको छ । ...

१० करोड अवधारणामा उत्कृष्ठ ““मुठिया बचत”” योजना

Thursday, June 13, 2013

दैनिक संवादाददाता राजविराज, २९ जेठ । सप्तरीको ग्लोबल बहुमुखी सहकारी संस्थाले संचालन गरेको ‘मुठिया बचत’ कार्यक्रमले विश्वव्यापी मान्यता पाएको छ । ...

सप्तरीमा एसएलसी नतिजा, नियमिततर्फ १९ र एक्जेम्पटेडतर्फ शून्य दशमलव ५४ प्रतिशत उत्तिर्ण

Wednesday, June 12, 2013

एस.के.शान राजविराज, २८ जेठ । सप्तरी जिल्लाको शिक्षा डामाडोल स्थितिमा पुगेको छ । ...

उर्मिलाको हत्या, पति फरार

Wednesday, June 12, 2013

दैनिक संवाददाता राजविराज, २८ जेठ । सप्तरीको रामनगर कोदरकटी गाविसमा एक जना महिलाको हत्या गरिएको छ ।...

मृगौलापीडित बालिकालाई पूर्व राजाको सहयोग

Wednesday, June 12, 2013

आमेन्द्र यादव राजविराज, २८ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहले मृगौला सम्बन्धी रोगबाट पीडित एक जना सप्तरीकी युवतीलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । ...

महिलाको सहज पहुँचबारे सम्झौता

Wednesday, June 12, 2013

दैनिक संवाददाता राजविराज, २८ जेठ । सप्तरीमा ‘ग्रामिण स्वास्थ्य सेवामा महिलाको सहज पहुँच अभिबृद्धिका लागि लघुबित्त प्रवद्र्धन कार्यक्रम’ संचालन हुने भएको छ । ....

भ्रमणलाई पञ्चायती कदमको संज्ञा

Tuesday, June 11, 2013

सप्तरीका राजनीतिक दलका नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणलाई जनता गुमराह बनाउने पञ्चायती कदमको संज्ञा दिएका छन् ।