मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

Friday, February 14, 2020

सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) मा हजारौं मुस्लिम सहभागि आउने क्रम जारि छ ।  नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो । ....

निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड

Friday, February 14, 2020

सम्पूर्ण संस्थागत विद्यालयहरु व्यवस्थित रुपमा चलाउनु पर्ने कुरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।  एनप्यावशन सप्तरीको छौैठो जिल्ला अधिवेशनको शुक्रबार आयोजित उद्घाटन सत्रमा वक्ताहरुले बोल्दै सो कुरामा जोड दिएका हुन् । ...

जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग

Friday, February 14, 2020

 राजविराज वडा नं. ३ निवासी अमल दासले आप्mनो जन्मदिनको अवसरमा गरिब तथा असाय बालबालिकालाई शुक्रबार सहयोग गरेका छन ।  जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् । ....

धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ

Thursday, February 13, 2020

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मंसिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा रहेका साहस भनिने इन्दल साहलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । साहलाई प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको थियो । ....

दश महिनापछि खेलकुदको ताला खुल्यो

Thursday, February 13, 2020

 गत जेठ ७ गतेदेखी विभिन्न माँगहरु राख्दै जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीमा लगाइएको ताला दश महिनापछि विहिबार खुलेको छ ।  समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।....

दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु

Thursday, February 13, 2020

दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम बिहीबारदेखी सुरु भएको छ । राजविराजस्थित केअ माविमा दादुरा रूवेला खोप अभियान सुरू भएको हो ।  फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ । सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।....

राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान

Thursday, February 13, 2020

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्द्वय मृगेन्द्र कुमार सिँह यादब र शेखर कुमार सिंहलाई बिहीबार सम्मान गरेको छ । कार्यक्रममा हालै सम्पन्न उपनिर्वाचनमा छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदमा निर्वाचित राजपाकी प्रमिला देवी यादवलाई पनि सम्मान सहित बधाई तथा शुभकामना दिएको छ । .....

बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो

Wednesday, February 12, 2020

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको प्रकृया अघि बढाइएको छ । यस परियोजनाको कुल लागत ९६ अरब ८४ करोड पर्ने भएको छ ।   मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–ईनर्वा खण्डको बातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी सरोकारवालाहरुसँग बुधबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो । .....

पत्रकार सिंहलाई मतृ शोक

Wednesday, February 12, 2020

नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य भूषण सिंहलाई मातृशोक परेको छ । ....

सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन

Wednesday, February 12, 2020

सप्तरी सुटिङ संघको आगामी चार वर्षे कायकालका लागि ९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको छ ।  संघको तेश्रो वार्षिक साधारण सभाले बुधबार शशीकला मानन्धरको अध्यक्षतमा सो समिति निर्विरोध चयन गरेको हो । ....