छिन्नमस्ता भगवती मन्दीरकोे आयव्यय सार्वजनिक

Sunday, August 18, 2013

राजविराज÷सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता भगवती मन्दिरले शनिवार आर्थिक बर्ष २०६९÷०७० को आयव्यय सार्वजनिक गरेको छ ।...

पर्याप्त वर्षा नभएपछि धानको उत्पादन घट्ने सम्भावना

Saturday, August 17, 2013

दैनिक संवाददाता राजविराज, ३२ साउन । सुरुमा बर्षाले साथ दिएपछि यस बर्ष सप्तरीमा ८० प्रतिशत धान रोपाई भएपनि अहिले खेतमा प्रर्याप्त पानी भएकाले धानबाली प्रभाबित भएको छ ।...

केही राजनीतिककर्मीहरुले सम्बन्धलाई खल्बल्याउने गरेको आरोप

Friday, August 16, 2013

दैनिक संवाददाता राजविराज, ३१ साउन । भारतको ६७ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत युवा मैत्री संघ सप्तरीले भारतीय नागरिक एवं नेपाली शुभेच्छुकहरुमा शुभकामना व्यक्त गरेको छ । ...

बेपत्ता अहेब साहको अवस्था पत्ता लगाइदिन आग्रह

Friday, August 16, 2013

दैनिक संवाददाता राजविराज, ३१ साउन । वरिष्ठ अहेव छेदीलाल साह वेपत्ता भएको एक महिना बितिसक्दा कुनै अत्तोपतो नलागेपछि उहाँका परिवारजन चिन्तित बनेका छन् । ...

कुरितीजन्य हिंसा अन्त्यका लागि प्रजिअलाई ज्ञापनपत्र

Thursday, August 15, 2013

दैनिक संवाददाता राजविराज, ३० साउन । कुरितीहरुका कारण हिंसाको बढ्दै गएको भन्दै कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल सप्तरीले बुद्यवार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ । ...

प्रधानन्यायाधिश मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायापालिका कमजोर भएको छ ः वार अध्यक्ष कार्की

Thursday, August 15, 2013

दैनिक संवाददाता राजविराज, ३० साउन । नेपाल वार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधिश खिलराज रेग्मी मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायालय कमजोर भएको बताउनुभएको छ । ...

महिला हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन

Wednesday, August 14, 2013

दैनिक संवाददाता राजविराज, २९ साउन । समाजमा महिलामाथि हुँदै आएको हिंसा र हिंसा गर्नेमाथि हुने सजायहरुको बारेमा जनचेतना फैलाउने उद्देश्यले मंगलवार राजविराजमा सडक नाटक प्रदर्शन गरिएको छ । ...

राजनीतिक दलको विरोधका बीच सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो

Wednesday, August 14, 2013

दैनिक संवाददाता सिरहा, २९ साउन । जिल्ला प्रहरी कार्यालय सिरहाले सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइएको छ । ...

निष्काशन निर्णयप्रति आपत्ति

Tuesday, August 13, 2013

दैनिक संवाददात राजविराज, २८ साउन । डेमोक्रेटिक लयर्स एशोसिएसन सप्तरीले आफुहरुलाई पुर्वाग्रही भएर बिधान बिपरीत निष्काशन गरेको भन्दै निष्काशनमा परेकाहरुले आपत्ति जनाएका छन् ।...

एमाओवादी सप्तरीको सबै निर्वाचन क्षेत्रमा बिजयी हुन्छ ः प्रभु साह

Tuesday, August 13, 2013

दैनिक संवाददात राजविराज, २८ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साहले मधेशवादी दलहरु प्रति मधेशी जनताको बितृष्णा बढ्दै गएकाले आफ्नो सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा बिजयी हासिल गर्ने दाबी गर्नुभएको छ । ...