महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान

Saturday, March 30, 2019

राजविराज÷नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस यहाँ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।  महासंघ सप्तरीको आयोजनामा शनिबार बिहान प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ...

विद्यार्थीको प्रदर्शन जारि

Saturday, March 30, 2019

राजविराज÷एसईई परिक्षा स्थगित भएको बिरोधमा शनिबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा विद्यार्थीहरुले चक्काजाम र टायर बालेर प्रदर्शन गरेका छन् ।....

प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत

Saturday, March 30, 2019

 राजविराज÷प्रगतिशील लेखक संघ नेपालको प्रथम सम्मेलनबाट पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको हो । ....

परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा

Friday, March 29, 2019

   माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत प्रदेश २ को शुक्रवार हुने भनिएको अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगन गरिएको विरोधमा विद्यार्थीले प्रदर्शन गर्दै करिब एक घण्टा जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमै धर्ना दिएका छन् ।  शुक्रवार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र विहीवार साँझ देखिनै इन्टरनेट, इमेल, इमो लगायतका सामाजिक संजाल मार्फत आउट भएपछि सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित गरिएको छ । .....

संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध

Friday, March 29, 2019

 एसइई परिक्षाको प्रश्नपत्र बाहिरिएको बिरुद्धमा शुक्रबार संयुक्त विद्यार्थी मोर्चा सप्तरीले बिरोध जुलुस निकाल्दै प्रदर्शन गरेको छ ।   दर्शन पश्चात् राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चाले बिरोध सभा सम्पन्न गरेको छ । ....

प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 

Thursday, March 28, 2019

एसईई परीक्षा अन्तरगत बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षाको प्रश्नपत्र बुधबार राती नै बाहिरिएको पुष्टि भएपछि सो परिक्षा रद्द गरिएको छ ।  परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो । रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने छ ।....

आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ

Wednesday, March 27, 2019

 कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।.....

६ परीक्षार्थी, पाँच निरीक्षक र चार नक्कली कार्यालय सहयोगि पक्राउ

Wednesday, March 27, 2019

 एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा बुधबार अनिवार्य गणित परीक्षामा ६ परीक्षार्थी, पाँच निरीक्षक तथा चार नक्कली कार्यालय सहयोगि पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरु परीक्षार्थीहरुमा महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु रामले चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए ।  ....

राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ

Wednesday, March 27, 2019

कामना सेवा विकास बैंक लि.ले राजविराजमा बुधबारदेखी शाखा विस्तार गरेको छ । यो सँगै बैंकको केन्द्र सहित ७७ वटा शाखा पुगेको छ । सो शाखाको उद्घाटन एक कार्यक्रम बीच उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले गरेका हुन ।....

अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग

Wednesday, March 27, 2019

 नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले सप्तरीको सुरुङ्गा नगरपालिका ९ प्रमाणपुरका एक अग्निपीडित परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरेको छ ।  गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु. ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । ....