अख्तियार र चिया पसलको गफ

Monday, February 24, 2020

भ्रष्टाचारको अन्त्य, सुशासनको कायम गर्नु राज्यको जिम्मेवार निकायहरुको प्रमुख दायित्व र कर्तव्यको बीचमा अहिलेको परिस्थितिमा बहुमतीय नेकपाको सरकार तथा अन्य षड्यन्त्रहरु भ्रष्टाचारको चपेटमा दिन प्रतिदिन परिरहेको यर्थाथ सत्यलाई स्वीकार गर्नुपर्ने अवस्था देखिन्छ । ....

भ्रष्टाचार नियन्त्रण र सरकार

Friday, February 21, 2020

 देश, समाज, गाउँ नगरको विकाशीय गतिविधिहरु, सामाजिक गतिविधिहरु तथा अन्य विकाशीय गतिविधिहरुको संचालन र प्रगतिको लागि संचालित निकायहरुमा इमानदारताको खाँचोको सन्दर्भले नेपाल र नेपालीबीचको आर्थिक उन्नति लगायतको अन्य उन्नतिको बाधकको रुपमा भ्रष्टाचार सिद्ध भइरहेका छन् ।....

प्रदेश सरकारको नामाकरण र सहमति

Tuesday, February 18, 2020

अमरनाथ मण्डल     प्रदेश २ को नामाकरण मधेश प्रदेश रहने कि अन्य प्रदेशको नामाकरण तय हुने कुरामा अहिले विवाद देखिएको अवस्थामा केही दिनदेखि प्रदेश २ का सरकार लगायत प्रदेश २ मा रहेका पार्टीहरुको आ– आफ्नो अडानमा रहेको सन्दर्भमा अहिले मधेश नाम प्रदेशको हुनु पर्ने तिर बहुमतको अवस्था सिर्जना भएका छन् । प्रदेशको नाम मधेश आन्दोलनको जनादेशको भावना अनुसार रहनु पर्ने आम बुद्धीजिविहरुको तर्क रहेको अवस्थामा मधेश प्रदेश प्रदेशमा मैथिली, भोजपुरी, अवधि, हिन्दी र नेपाली बोल्ने भाषाभाषीको समीकरणको आधारमा सबभन्दा बढी मैथिली बोल्ने भाषाभाषीको वर्चश्व प्रदेश २ मा रहेको छ । ....

प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर

Monday, February 17, 2020

 मधेश र मधेशीे अधिकारको अवधारणा तथा मधेशवादको आवाजलाई दिशा निर्देश गर्ने पार्टीहरु समाजवादी र राजपाका बीचमा केही दिन पहिलेदेखि बढिरहेको कटुलताको कारण मधेशी जनताहरु निराशको वातावरण तिर केन्द्रित रहेको देखिएको अवस्थामा प्रदेश २ मा यी दुई पार्टीको सरकारसमेत संकटमा रहेको चर्चा परिचर्चाले मधेशमा राजनीतिक तरंगको परिवेशबाट गुजर्न बाध्य भएको थियो भने मधेश आन्दोलनले दिएका जनादेशको सिद्धान्त मर्मको भावना विपरीत  नेकपासँग दुवै पार्टीले गरेका सम्झौताहरु कारणले गर्दा तथा सरकारमा सहभागिता भएका कारणले गर्दा मधेशवादको मर्म र सिद्धान्तमाथि यी दुई पार्टी सत्ताको राजनीतिकमा तलिन रहेको सन्देशहरु व्यापक रुपमा चर्चा पाएका थिए । ....

भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 

Sunday, February 16, 2020

सप्तरीे जिल्लाको अभिशापको रुपमा वर्षोदेखि बाढी ताण्डव मचाइरहेको अवस्थामा खाँडो नदीको भीम बाँध मर्मत संभार र पुनर्संरचनाको गतिले अहिले सप्तरीका पूर्वी भेगका जनताहरुले राहतको अनुभूति पाइरहेको अनुभव गरिरहेका छन् । प्रत्येक वर्षायाम शुरु हुनु बितिकै वा शुरुको क्रममा त्रासित जीवन बिताउनु त्यस भेगका स्थानीय सर्वसाधारणहरु यसपालि भिम बाँधको निर्माणसँग राहत श्वास लिन थालिएका छन् भने वर्षोदेखि राजनैतिक मुद्दाहरुमा विकाशीय मुद्दाको रुपमा खाँडो नदीको बाढीपिडितहरुको पिडाको सधैं भाषणमा सिमित गरी राजनीति दल र नेताहरुले सक्रियताको खाँचो पर्याप्त रुपमा देखापरेका थिए ।  ....

दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 

Saturday, February 15, 2020

अमरनाथ मण्डल     मानव जीवनको महत्वपूर्ण क्षण तथा महत्वपूर्ण सन्दर्भको रुपमा वैवाहिक क्षणलाई मानिन्छ । मानव जीवन र सभ्यता संस्कृतिको परिधिभित्र अह्म भूमिका र सन्दर्भ रहेको वैवाहिक परम्परामा केही विकृतिहरुको कारणले गर्दा समाजमा विभिन्न किसिमका नाकारात्मक सन्देश बोकेका परिणामहरु हाम्रो सामु आउँछ । मानव जीवनको सन्दर्भमा दुई परिवारको बीच आपसी समझदारी, मनमस्तिष्क भावना र सप्रेमको अनुपम मिलन बिन्दुको रुपमा विवाहलाई लिइन्छ । दुई आत्माको बीच, दुई परिवारको बीच हर्षोउल्लास र सोहार्दपूर्ण वातावरणको अनुपम अनुभवको साथ विताउँने क्षणलाई वैवाहिक क्षणलाई मानिसले सधै स्मरण गर्दछ ।  ....

राजपा नेपालका नेताको दिल्ली यात्रा

Friday, February 14, 2020

मधेश आन्दोलनको जनादेश अनुसार मधेशको हक अधिकार सुनिश्चित गर्ने अभिभारा राजपा र तत्कालिन फोरम पार्टी र हाल समाजवादी पार्टी जिम्मा मधेशी जनताहरु तथा मधेश आन्दोलनले निर्देशित गरेका अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारमा अपार मतको साथ मधेशका जनताले जनमत प्रदान गरेका छन् भने मधेश आन्दोलनका मुल भावना र उद्देश्य संविधान संशोधन लगायत विभेदमा परेका जाति र वर्गहरुको अधिकार प्राप्तिको दिशानिर्देश आन्दोलनले प्रदान गरेको अवस्थामा त्यस अनुरुप सामाजवादी र राजपाको समीकरण मधेशमा मधेशको अधिकारको लागि एकरुपताको साथ अगाडि बढाउनु पर्ने अवधारणाको साथ मधेशी दलहरुलाई मधेशी जनताले जनादेश दिएका थिए ।....

रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ

Wednesday, February 12, 2020

 सप्तरी जिल्ला लगायत तराई तथा मधेशका अधिकांश जिल्लाहरुमा रेल मार्गको मार्गहरु संचालन गर्ने उदेश्यले नेपाल सरकारबाट कार्यान्वयन योजनाहरु संचालन भइरहेको साकारात्मक पक्षको सवालहरुलाई स्वागत गर्ने योग्य देखिन्छ ।....

प्रतिष्ठान र सकारात्मक सन्देशहरु

Tuesday, February 11, 2020

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना प्रक्रियासँगै सप्तरीमा व्यापक चर्चा र परिचर्चा सन्दर्भ चलिरहेको अवस्थामा केही दिन पुर्व प्रतिष्ठानको प्रारम्भिक संरचना निर्माणको लागि गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा कार्यालय समेतको खोलेको तथा जग्गाको समेत व्यवस्था मिलाएको चर्चा परिचर्चा बिच पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पालामा प्रतिष्ठानको कार्यहरु अगाडी बढिरहेकोले हाल आएर प्रतिष्ठान निर्माणको कार्यहरु सेलाई रहेको सन्दर्भमा सप्तरीबासी बीचमा चिन्ता र चर्चा र परिचर्चाको सवालहरु जोडतोरले उठिरहेका थिए । ....

राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक

Wednesday, February 05, 2020

 महान मधेश आन्दोलन मधेश विद्रोहले दिएको जनादेश अनुसार मधेश र मधेशीको हित र अधिकारको लागि राजनैतिक परिवर्तन क्रान्तिको प्रक्रिया तथा आर्थिक, सामाजिक, संस्कृतिक, साँस्कृतिक अमुल परिवर्तन लगायत स्वतन्त्रता विभेदीकरणको अन्त्य, मौलिक हकको प्राप्तिको लागि थालिएको मधेशमा ऐतिहासिक मधेश आन्दोलन तथा मधेश विद्रोहले गरिएको निर्देशितहरुले तत्कालिन फोरम हाल समाजवादी र राजपा बीच इतिहासिक रुपमा एकताको अपरिहार्य आवश्यकता रहेको देखिन्छ ।....