अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु

Friday, January 10, 2020

राजबिराजस्थित राजरंगशालामा शुक्रबारदेखी अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । ग्रिन नेपालको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा म्याक्सवेल बोर्डिंग स्कुलले ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुललाई १ सय ४० रनले पराजित गरेको छ ।....

महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल

Tuesday, December 10, 2019

 महबुब आलमको नेतृत्वमा १४ सदस्यीय प्रदेश २ को क्रिकेट टोली सोमबार राजविराजमा चयन भएको छ । सो टोलीमा सप्तरीका आलमसहित बिवेक यादव र आशिष झा समेत पर्न सफल भएका छन् ।  राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।....

प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु

Sunday, December 08, 2019

राजबिराज÷एमएम कप प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरूको तीन दिने बन्द प्रशिक्षण राजविराजमा सुरु भएको छ ।  प्रदेश २ क्रिकेट संघको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनमा शुक्रवारदेखि तीन दिने खेलाडीहरूको बन्द प्रशिक्षण सुरू भएको हो ।....

सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 

Friday, November 29, 2019

 रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ ।  जितसँगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सर्लाहीले रु. ५० हजारमै चित्त बुझाएको छ ।  ....

सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

Wednesday, November 27, 2019

 रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने भएको छ । प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ । ....

प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास

Friday, November 15, 2019

 प्रदेश नं. २ क्रिकेट बिकास समितिको शुक्रबार बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सम्पन्न बैकठले प्रदेश नं. २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलीका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ ।.....

बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 

Tuesday, November 05, 2019

 राजबिराजमा केही बर्षदेखि बालवालिकाहरूको क्रिकेट प्रतिको मोह बढ््दै गएको छ ।  एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।...

सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा 

Thursday, October 31, 2019

 १९ बर्ष मुनिको च्यालेन्र्जस ट्रफी क्रिक्रेट प्रतियोगिताका लागि सप्तरीका बिबेक यादव पर्न सफल भएका छन् ।  ऋत गौतमको कप्तानीमा चयन भएको उक्त टोलीमा घरेलु क्रिकेटमा स्तरीय प्रर्दशन गर्दै आएका बिवेक निरन्तर बन्दशिविरमा पर्दै आए पनी यस पटक राष्ट्रिय टोलिमा पर्न सफल भएका हुन् ।....

मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 

Wednesday, October 30, 2019

पाल र भारत दुई देश सम्मलित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित मधवापुरमा बुधबारदेखी कुस्ती प्रतियोगिता सुरू भएको छ । मधवापुर खेलमैदानमा सुरु भएको उक्त कुस्ती प्रतियोगिताको प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले खेलाडीको हात उचालेर उद्घाटन गरेका छन ।....

मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी

Tuesday, October 15, 2019

दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा फुलवारी क्रिकेट क्लव सुनसरीले सिरहा क्रिकेट एकेडमीलाई २७ रनले पराजित गरेको छ । मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।....