उखु किसानहरुको समस्याप्रति ठोस नीति निर्माण गर्नु आवश्यक

Friday, January 03, 2020

 नेपालमै सबैभन्दा बढी उखु उत्पादन हुने प्रदेश २ को सर्लाही जिल्ला हो । यहाँका अधिकांश कृषक नगदे बालीको रुपमा उखु खेतीमै निर्भर रहन्छन् । उनीहरुले खेती गरेर उत्पादन भएका उखुलाई सर्लाही, रौतहटमा रहेका सुगर मिल्समा  बिक्रि गर्ने गरेका छन् । ....

प्रहरीको अभियानमा सबैको सहयोग आवश्यक

Sunday, December 29, 2019

 सप्तरीमा भइरहेको विभिन्न अपराधलाई न्युनिकरण गर्न अहिले नेपाल प्रहरी लागिपरेको छ । विभिन्न अपराधिक घटनाको मूल जडो लागु पदार्थ र मदिरा भएको निष्कर्ष निकालेपछि प्रहरीले त्यसलाई निरुत्साहित पार्न अभियान नै चलाएको छ । यस्ता अभियानका लागि प्रहरीले छुट्टै सेल समेत बनाएको छ । जसले लागु पदार्थ दुरव्र्यसनी तथा त्यसप्रति प्रोत्साहित गर्नेहरुलाई निस्तेज पार्न लागेको छ । प्रहरीले खुल्ला सिमानाका कारण भारतबाट लागु पदार्थ ओसार पोसार गर्ने गिरोह तथा व्यक्तिलाई विशेष निगरानी गरिरहेको छ । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्न सफल भएको छ । ....

तालाबन्दी गर्ने परिपाटीको अन्त्य गर्नु जरुरी

Saturday, December 28, 2019

अहिले सप्तरीका स्थानिय तहका कार्यालयहरुमा विवाद कायमै रहेको छ । प्रमुखले आफ्नो मनमानी ढंगले कामकाज गरेको भन्दै कार्यालयमै तालाबन्दी समेत गरिएको छ । सप्तरीका दुई स्थानिय तह डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकामा सोही कारण देखाएर स्थानिय तथा विभिनन दलका नेताहरुले तालाबन्दी गरेका छन् । यसरी कुनै पनि बहानामा कार्यालयको कामकाज ठप्प पार्ने गरि नै तालाबन्दी गर्ने परिपाटी नै बसेको छ । यसप्रति स्थानिय प्रशासन मौन रहेको छ । ....

सप्तरीको कुन स्थलको भ्रमण गर्ने बारे सबै मौन

Thursday, December 26, 2019

 अंग्रेजी वर्ष २०२० मा सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेको छ । यसको मुख्य उद्देश्य पर्यटकहरुलाई नेपालमा रहेको विभिन्न सौन्दर्य स्थलहरुको भ्रमण गराउनु हो । यता प्रदेश २ को विभिन्न जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटीयक स्थलहरुलाई चिनारी गराउन कुनै ठोस कदम चालिएको देखिन्न् । प्रदेश २ को अस्थायीमुकाम जनकपुरमा रहको जानकी मन्दिर बाहेक अन्य स्थलहरुलाई हालसम्म प्रोत्साहनका लागि कुनै प्रकारको सरकारी तयारी देखिन्न् । ....

दुर्घटनामा कमी आउन सकेन्

Wednesday, December 25, 2019

अहिले सप्तरीमा पुनः सवारी दुर्घटना बढ्दै गएको छ । प्राय राजमार्ग क्षेत्रमा सवारी दुर्घटना अहिले बढेको छ । तिब्र गतिमा आउने सवारीसाधनहरुले ओभरटेक गर्ने क्रममा दुर्घटना हुने गरेको छ । ....

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि 

Wednesday, December 25, 2019

 अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । ....

सरोकारवाला निकायको ध्यान पुगोस्

Wednesday, December 25, 2019

प्तरी जिल्लाको भौगोलिक अवस्था हेर्ने हो भने सुख्खायाममा आगलागि, वर्षा मौसममा बाढी तथा जाडो मौसममा शितलहरबाट मानिसहरु प्रभावित हुने गरेका छन् । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गरेर यस्ता दैवी प्रकोपबाट बच्नका लागि स्थानिय निकायले पूर्वतयारी गर्नु आवश्यक रहेको छ । ....

लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती !

Monday, December 23, 2019

मुलुक भरीका प्रहरी प्रशासन अहिले लागु पदार्थ र यसका सेवनकर्तालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । तर, पनि लागु पदार्थ र सेवनकर्ता दिनहुँ बढ्दै गएको छ । लागु पदार्थलाई नियन्त्रणका लागि प्रहरीले सबै क्षेत्रमा कडाई गर्नका साथै भारतसँग रहेको खुल्ला सीमानामा निगरानी समेत बढाएको छ । यति मात्र नभएर अवैध रुपमा रोपिएका लागु पदार्थ गाँजाका खेती समेत नष्ट गर्ने गरेको छ । यती गर्दा समेत दिनहुँ जसो लागु पदार्थ र सेवनकर्ता पक्राउ परिरहेका छन् । .....

कुनै पनि विषयमा सामूहिक छलफल आवश्यक

Monday, December 23, 2019

 देशभरै अहिले चिसो बढेपछि विभिन्न जिल्लाका विद्यालयहरु बन्द हुने क्रम बढ्दै गएको छ । अत्याधिक चिसोका कारण बालबालिकाहरुलाई विद्यालय आउन समस्या हुने गरेको भन्दै स्थानिय तहले आफ्नो अधिकार प्रयोग गर्दै विद्यालयहरु बन्द गर्न आग्रह गरेको हो । यद्दपी संस्थागत विद्यालयमा भने आप्mनै नियम रहेको छ ।....

महिला हिंसाका घटना न्युनिकरण हुन सकेन्

Wednesday, December 18, 2019

 महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको १६ दिन समेत नबित्दा सप्तरीमा महिला हिंसाका घटना एकपछि अर्को सार्वजनिक हुँदै गएको छ । विगत केही वर्षयता महिला हिंसा बिरुद्धको अभियान संचालन हुँदै आएपनि महिला हिंसाका घटनाहरुमा कमि भइरहेको देखिन्न् । ....