News Category 2072/05/27

मधेशी मोर्चाद्वारा पाँच सभासदको घरमा कालो झण्डा

दैनिक समाचारदाता

राजविराज÷मधेशी मोर्चासँग आवद्ध मधेशी महिलाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार र शनिबार गरि सप्तरीका पाँच सभासदको घरमा कालो झण्डा झुण्डयाएका छन । 
राजविराजस्थित नेपाली काग्रेसका सभासद सुरेन्द्र यादव, नेपाली काग्रेसका सभासद सकलदेव सुतिहार र एमाओवादीका सभासद् उमेश यादवको घरमा कालो झण्डा झुण्डयाएका हुन् । 
यसअघि शुक्रबार राजविराज ८ स्थित नेकपा एमालेकी सभासद रंजु ठाकुर र नेकपा संयुक्तकी सभासद मिथिला चौधरीको घरमा कालो झण्डा झुण्डयाएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट