News Category 2072/06/09

संघीय मोर्चाले सहकार्य गर्न समिति गठन ग¥यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
काठमाडौ, ८ असोज ।
संघीय लोकतान्त्रिक मोर्चाले पहिचान र अधिकारका लागि मधेश थरुहटमा चलिरहेको आन्दोलनलाई निर्णायक रुपमा अगाडी बढाउन आन्दोलनमा क्रियाशिल अन्य मोर्चा, संगठनहरुसँग एकता र सहकार्यका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । 
मोर्चाका संयोजक बिजय कुमार गच्छदारको अध्यक्षतमा शुक्रबार सम्पन्न बैठकले फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, रामसपाका प्रवक्ता केशव झा र फोरम गणतान्त्रिकका महासचिव सिपी सिंह सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट