News Category 2070/04/28
कोशी नदीमा तीन जनाको शव भेटियो
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
कोशी नदी बगेर आएको तीन जनाको शब आईतवार फेला परेको छ ।
फेला परेको मध्ये एक जनाको मात्र सनाखत भएको छ भने दुई वटा शबको सनाखत गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
भोजपुरको दुङ्गमाना–२ निवासी ४२ बर्षीय प्रेम बहादुर श्रेष्ठको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तकोशी नदीमा बगाएर ल्याएको अवस्थामा दुई पुरुष र एक महिलाको शब फेला परेको थियो ।
फेला परेका शबहरु सडेको अवस्था रहेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
फेला परेका शबहरु केही दिन अघि सप्तकोशी नदीमा भएको डुङगा दुर्घटनामा परी बेपता भएकाहरुको हुन सक्ने स्थानियबासीहरुले आशंका गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
- 2081/01/07 वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ