News Category 2073/04/12

बाढीमा वेपत्ता युवकको शव भेटियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा सोमबार डुबेर वेपत्ता भएका युवकको मंगलबार शव फेला परेको छ ।  
फरवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादवको मंगलबार साँझ जिल्लाको रम्पुरा मल्हनियाँ ४ डलबा टोलस्थित शव फेला परेको स्थानियहरुले बताएका छन् । 
सोमबार यादव किस्ता लिनका लागि जादै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट