News Category 2073/04/15

जंगली पंछिको भुतला फेला, दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ साउन । 
धरानबाट काठमाडौं तर्फ जाँदै गरेको एक बसबाट प्रहरीले सात बोरा जंगली पंछिको भुतला फेला पारेको छ । 
सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित राजमार्गमा सयुक्त्त चेकिङ गर्दा ना.६ ख.१५२३ नं.को यात्रु बाहक बसबाट उक्त मात्रामा जगली पंछीको भुतला फेला पारेको जनाएको छ । 
भुतलासहित सप्तरी कञ्चनरुप नगरपालिका ९ निवासी ७४ वर्षिय सुबेदार प्रसाद गुप्ता, २४ वर्षिय पिन्टु गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट