News Category 2073/04/31

गाँजासहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
सप्तरी प्रहरीले अवैध लागु औषध गाँजा सहित आईतबार तीन जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको फर्सैठ गाबिस वडा नं ८ बस्ने  ओम प्रसाद शर्मा, सोही गाविस वडा नं ९ बस्ने  केशव शर्मा र राजबिराज नगरपालिका २ बस्ने खैकी मण्डललाई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीको गस्ती टोलीले १ केजी ५ सय ग्राम गाजा बरामद गरेको जनाउँदै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट