News Category 2073/08/03

करेन्ट लागेर एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीको मलेकपुर २ मा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सोही ठाउँका ३० बर्षिय घुरन सदा रहेका छन् । सदालाई बेलुका ७ बजेतिर आफ्नै घरमा तारको हुक लगाउने क्रममा अचानक करेन्ट लागेको थियो । 
करेन्ट लागेर गम्भिर घाइते भएका सदाको सगरमाथा अंचल अस्पताल राजविराज लैजनाने क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट