News Category 2073/08/11

पुजापाठ गर्न आज रामदेव बाबा छिन्नमस्ता शक्तिपीठ आउँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
आज शनिबार योग गुरु स्वामी रामदेव बाबा मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिर आउँदै हुनुहुन्छ । 
उहाँ बिहान ११ बजे छिन्नमस्ता आउनुहुने कार्यक्रम रहेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनु भएको छ । 
उहाँ मन्दिरमा ११ बजेदेखि करिब एक घण्टा पूजापाठ र त्यसपछि अन्तरकृया गर्नुहुने कार्यक्रम रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट