News Category 2074/01/30

करेन्ट लागेर युवतीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको रूपनी गाउँपालिका ८ मा शुक्रबार करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । 
आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ वर्षीय गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रूपनीले जनाएको छ । 
करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट