News Category 2070/08/02

गाविस भवन छेउमा फेला परेको बम सेनाद्वारा निष्कृय

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ मंसीर । 
अज्ञात समुहले सप्तरीको सिस्वा बेल्ही गाविस कार्यालय छेउमा राखेको बम नेपाली सेनाको टोलीले आज विहान निष्कृय पारेको छ । 
बिजुलीको तारमा बेरिएर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बलाई स्थानियले हेरेपछि प्रहरीमा खबर गरेका थिए । 
सअघि हिजो मात्र पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर गाविसस्थित बसपार्क छेउमा र पेट्रोल पम्प नजिकै गरी दुई स्थानमा फेला परेको दुईवटा बम नेपाली सेनाले निष्कृय पारेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट