News Category 2075/06/27

प्रदेश २ मा राष्ट्रिय योजना आयोग गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
प्रदेश नं. २ सरकारले  डा. हरिबंश झा उपाध्यक्ष रहने गरि पाँच सदस्यीय राष्ट्रिय योजना आयोग गठन गरेको छ । 
सो आयोगको सदस्यमा राजपाका महासचिव एवं आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी, राजपाका सहमहासचिव डा. सुरेन्द्र झा, संघीय समाजवादी फोरम नेपालका तर्फबाट एवं पूर्वमन्त्री मोहनलाल चौधरी थारुलाई नियुक्त गरिएको छ । 
त्यस्तै एकजना महिला सदस्य समेत रहने जनाइएको छ । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने प्रावधान  छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट