News Category 2077/06/07

हनुमाननगरका नगर प्रमुख संक्रमित

दैनिक समाचारदाता

हनुमाननगरका नगर प्रमुख संक्रमित

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख कोरोना संक्रमित भएका छन् । 
    विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उनको चालकमा मंगलबार संक्रमण देखिएको छ ।
    हनुमाननगर कङ्कालिनी नगरपालिका ९ का ४२ वर्षीय नगर प्रमुखसहित परिवारका सात जनाको स्वाब परीक्षण गराएकोमा प्रमुख र राजविराज निवासी चालकमा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट