तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै 2080/10/12  निर्माण व्यवसायी संघ सप्तरीको नयाँ कार्य समितिका लागि आज शनिबार निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा तीन समूहबीच प्रतिष्पर्धा हुनेछ ।  अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् । अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ । यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।  .... विस्तृत

 

ताजा अपडेट