पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान

सारांश

  •     २९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार आयोजना गरिएको कार्यक्रममा ५ वर्षिय बालक अमिता मण्डलदेखी १ सय ५ वर्षिय कलरु चौधरीलाई ह्वील चेयर प्रदान गरिएको छ ।
  •  चौधरी जिल्लाकै जेष्ठ नागरिक मानिन्छन् ।
  •       सामाजिक अभियान्ता सुनिता साहको पहलमा जिल्लाका अतिविपन्न १२ जना अपाङता भएका बालबालिका र जेष्ठ नागरिकको पहिचान गरिएपछि सैनिक श्रीमती संघले सहयोग उपलब्ध गराइदिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    सैनिक श्रीमती संघ भद्रकाली काठमाडौंले विविध कारण शारीरिक अपाङता भएका ५ वर्षिय बालकदेखी १ सय ५ वर्षीय बृद्धका गरि १२ जनालाई ह्वील चेयर तथा ब्लायङकेट (मण्डि) बितरण गरेका छन् । 
    २९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार आयोजना गरिएको कार्यक्रममा ५ वर्षिय बालक अमिता मण्डलदेखी १ सय ५ वर्षिय कलरु चौधरीलाई ह्वील चेयर प्रदान गरिएको छ ।  चौधरी जिल्लाकै जेष्ठ नागरिक मानिन्छन् । 
    सामाजिक अभियान्ता सुनिता साहको पहलमा जिल्लाका अतिविपन्न १२ जना अपाङता भएका बालबालिका र जेष्ठ नागरिकको पहिचान गरिएपछि सैनिक श्रीमती संघले सहयोग उपलब्ध गराइदिएको हो । 
    सामाजिक अभियान्ता साहको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सैनिक श्रीमती संघकी केन्द्रिय सदस्य सुप्रिया थापाले शारीरिक रुपमा अशक्त अपाङ भएकीलाई ह्वील चेयर र मण्डि बितरण गरेकी हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रअ झाको निधनले गाउँपालिका मर्माहत
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग