News Category 2072/12/25
आठ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
बुधबारको एसएलसी परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट ८ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित भएका छन ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्ला स्तरीय परीक्षा अनुगमन टोलीले जिल्लाको विपि मावि भारदहका निरीक्षकद्वय प्रियंका झा, गिता यादव र उपेन्द्र प्रसाद तथा हनुमाननगरबाट कार्यालय सहयोगी छोटन बाजपे र निरीक्षक संजिव अमात्यलाई निष्काशन गरिएको छ । उनीहरुले परीक्षामा अमर्यादित कार्य गरेकोले निष्काशन गरिएको शिक्षा कार्यालयका परीक्षा शाखाका बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
गस्त्यस्तै बसविटी परीक्षा केन्द्रबाट २ जना, अेकमावि राजविराजबाट ३ जना र रायपुरबाट ३ जना गरी ८ जना परीक्षार्थीलाई समेत निष्काशन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ