समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन 2077/09/03  सेभ द  सप्तरीले  सन् २०२० मा  एक बर्षभरी आप्mना बिभिन्न क्षेत्रमा गरेका क्रियाकलाप तथा कार्यक्रमको बारेमा शुक्रबार समिक्षा गरि सल्लाहकार  समिति बैठक तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।  राजविराजमा सम्पन्न कार्यक्रम सल्लाहकार समितिको बैठक तथा भ्रमण कार्यक्रममा राजविराज नगरपालिकासहित जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं. १६ मा एक बर्ष भरीमा गरिएका कामकाजको बारेमा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए । .... विस्तृत
बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा  2076/04/15  भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएलमुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैर नाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ ।  बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ ।  विश्व विद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राख्दै नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको बताए ।.... विस्तृत

 

ताजा अपडेट