News Category 2074/09/27
शितलहर पीडितलाई ब्लायङ्केट बितरण
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका बार्ड नं. ६, ७ र ८ का शितलहर पीडितहरुलाई बुधबार ब्लायङ्केट बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले स्विस सरकार बिकास नियोग तथा सामी हेल्भेटासको सहयोगमा उक्त ब्लायङ्केट बितरण गरेका हुन् ।
सप्तरी सामुदायिक बिकास केन्द्र नेपाल सप्तरीको आयोजना ब्लायङ्केट बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र चौधरी, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, वडा अध्यक्षद्वय गोपाल प्रसाद चौधरी, मो. याकुव अलि, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर यादव, नेपाल प्रहरीका ईन्सपेक्टर रमेश बस्नेत, सामि हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी, गैससका अध्यक्ष शम्भुनन्द चौधरी लगायतका सहभागिता रहेको थियो ।...
चिसो बढे ंगै स्थानिय प्रशासन तथा बिभिन्न संघसस्थाहरूको सहयोगमा बृद्धबृद्धा तथा असहाय, गरिब, बिपन्न, दलित परिवारलाई कम्बल, ब्लायङ्केट जस्ता न्यानो कपडा बितरण कार्यलाई निरन्तरा दिइदै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ