News Category 2074/10/11
कुनै मधेशी नेतामा गजेन्द्र बाबुको चरित्र छैन् ः खुशीलाल मण्डल
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले संविधान सभाको निर्वाचनमा मधेशी जनताले निकै आशा र विश्वासको साथ जिताएर पठाएको कुनै पनि मधेशी नेताहरुले स्व. गजेन्द्र बाबुको चरित्र नदेखाएको बताएका छन् ।
स्व. गजेन्द्र नारायण सिंहको १६ औं स्मृति दिवसको अवसरमा बुधबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि मधेशी नेताहरु इतिहासको पानामा सिमित मात्र भएर सत्ता, स्वार्थ र धनलिप्तामै सिमित हुन पुगेको आरोप लगाए ।
उनले शासक वर्गको विभेदका कारण प्रदेश नं. २ मा भाषा संस्कृति, शिक्षा, अर्थलगायत सबैमा खवशेष मात्र बाँकी रहेको बताएका छन् ।
उनले प्रदेश २ मा ४८ प्रतिशत जनता गरिबीको रेखामूनी रहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई यसप्रति गम्भिर हुनुपर्ने सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ