News Category 2074/10/11
राजविराज नगरपालिका माघ २६ मा खुल्ला दिसा मुक्त घोषणा हुँदै
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
राजविराज नगरपालिका आउँदो माघ २६ गते खुल्ल दिसा मुक्त घोषणा हुने भएको छ ।
ः(ध्ब्क्ज्(ऋऋ को बुधबार भएको बैठकद्वारा राजविराज नगरपालिकालाई माघ २६ शुक्रवार खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय गरेको हो ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, जिल्ला स्तरिय खाने पानी तथा स्वच्छता समितिका सदस्य सचिव लोकेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत उमेश यादव, वडा नं. १ देखि १६ सम्मका अध्यक्ष, गैसस महासंघका अध्यक्ष, समितिका पदाधिकारीहरू, युनिसेफ, युएनहेविटाट्, जिसस बाँस संयोजक, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सप्तरी युथका पदाधिकारी तथा नगरपालिकाका कर्मचारीको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ