News Category 2074/10/15
वर्ष २०१८ राजविराज जेसीजको अध्यक्षमा कृष्ण देव
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज जेसीजको ४३ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिवार एक कार्यक्रमबीच राजविराज जेसीज भवनमा सम्पन्न भएको छ ।
सन् २०१७ का राजविराज जेसीजका अध्यक्ष सन्तोष कुमार सिन्हाले आफ्नो कार्यकालमा रहेको कार्य समितिको सदस्यहरुलाई सम्मनित गरेका थिए ।
सन् २०१८ को नयाँ कार्यसमितिको गठनको जिम्मेवारी सन् २०१६, राजविराज जेसीजका अध्यक्ष मिलन कुमार सिंहले पाएका थिए । सोहि अनुरुप उनले सर्वसम्मतिमा सन् २०१८ को अध्यक्ष पदको जिम्मेवारी जेसी कृष्ण कुमार देवलाई जिम्मा लगाए । कार्यक्रममा पूर्व अध्यक्ष जेसी सन्तोष कुमार सिन्हा, पूर्व अध्यक्ष जेसी मनोहर पोखरेल, पूर्व अध्यक्ष जेसी अन्नत साहले मन्तवय व्यक्त गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, विशिष्ट अतिथिका रुपमा राजविराज नगरपालिकाका उपमेयर साधना झा, पूर्व सिनेटर तथा राष्ट्रिय अध्यक्ष गोबिन्द सिंह, राजविराजको पूर्व मेयर शैलेश चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवलगायतका मान्यजनहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ