News Category 2070/08/28
गुप्तामाथि भएको आक्रमणको सभासद् मण्डलद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
आफ्ना पार्टीका मिथिला राज्य समिति सदस्य हिरण्य प्रसाद गुप्तामाथि भएको संघातिक आक्रमणको एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल (अमर) ले भत्र्सना गर्नुभएको छ ।
मण्डलले बिहीवार प्रेस बिज्ञप्ती जारी गरी गुप्तामाथि यही मंसीर २५ गते भएको आक्रमणको भत्र्सना गर्दै आक्रमण गर्ने दोषीमाथि कार्वाही गर्न माग गर्नुभएको हो ।
राजविराज नगरपालिका–५ स्थित बाटोको बिषयमा भएको बिवादका क्रममा एक समुहले गुप्तामाथि आक्रमण गरेको थियो । उक्त समुहको आक्रमणमा परी गम्भीर घाईते हुनभएका गुप्ताको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ