News Category 2075/01/26
तिर्थयात्री बोकेको गाडी पल्टिदा एक बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीको छिन्नमस्ता भगवति मन्दिरबाट दर्शन गरेर फर्कदै गरेको ट्याक्टर जिल्लाको भारदह सडकखण्डमा पल्टिदा एक बालकको मृत्यु भएको छ भने सोही दुर्घटनामा १७ जना तिथर्ययात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार राती छिन्नमस्ता भगवतिको दर्शन पश्चात् तिर्थयात्रुलाई बोकेर फर्किदै गरेको को१त ७९७१ नं.को ट्याक्टर सप्तरीको भारदह सडकखण्डमा अचानक अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुनसरीको इनरुवा नगरपालिका ९ बस्ने ८ वर्षिय बालक अभिनाष शर्माको घटनास्थलमै मृत्यु भएको छ ।
यता दुर्घटनामा सोही नगरपालिकाका १७ जना तिर्थयात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ