News Category 2075/10/04
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
दैनिक समाचारदाता
सिरहा, ४ माघ ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको एक व्यक्तिलाई प्रहरीले चेकजाँच गर्न रोक्न खोज्दा प्रहरीमाथी गोली प्रहार भएको छ ।
हतियार भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा स ६ प ६१४० नम्बरको मोटरसाईकलमा सवार सिरहा नगरपालिका ९ निवासी २९ वर्षिय प्रमोद यादवले प्रहरीमाथी नै गोली चलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा २१ स्थितमा सडकखण्डमा मोटरसाइकल रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि फायर गर्दा यादवको दाहिने कुहिनामा गोली घाईते भएका छन् ।
घाईते यादवलाई तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पतालमा लगी उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको प्रहरीले जनाएको छ । यता प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ