News Category 2070/12/01
पत्रकार महासंघ सप्तरीको अधिवेशन चैत्र ५ गते हुने
दैनिक संवाददाता
राजविराज, ३० फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरीको जिल्ला अधिबेशन यही चैत्र ५ गते हुने निश्चित भएको छ । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमितिको बिहीवार बसेको बैठकले अधिबेशन चैत्र ५ गते गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ सप्तरीको जिल्ला सचिव राजेश झाले दिएको जानकारी अनुसार यसअघि निर्धारित चैत्र १ गतेको अधिबेशनको मितिलाई सारिएर चैत्र ५ गते निर्धारण गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले फागुन २५ गते तोकिएको जिल्ला अधिबेशनको मितिलाई कार्यसमितिले बढाएर चैत्र १ गते निर्धारण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/03 सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
- 2081/06/01 चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
- 2081/06/01 “महम्मद डे” मा सद्भाव ¥याली
- 2081/05/30 शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
- 2081/05/30 जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
- 2081/05/28 नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
- 2081/05/28 हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
- 2081/05/28 संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
- 2081/05/27 कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
- 2081/05/27 आत्महत्या घट्ना न्यूनिकरणका लागी १८ वटै पालिकामा “ग्रासरुट अभियान”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ