News Category 2076/10/14
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
दैनिक समाचारदाता
सिरहा, १३ माघ ।
सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकबाट जुवातास खेलिरहेको अवस्थामा एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको गस्ती टोलीले जुवातास खेलिरहेको अवस्थामा मिर्चैया नगरपालिका ६ निवासी नरेश झा, सुरज कुमार साह, वडा नं. ८ बस्ने मनोज यादब, राजाराम साह, वडा नम्बर ३ बस्ने सरोज कुमार चौधरी, जितेन्द्र साह, वडा नम्बर ५ बस्ने बिनोद कुमार साह, बिनोद साह, वडा नम्बर ४ बस्ने जितेन्द्र साह, वडा नम्वर २ बस्ने श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ बस्ने श्याम सुन्दर साह रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट छैयानब्बे हजार दुई सय नब्बे रुपैया र चार हजार असी भारतिय रुपैया र तीन बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ