News Category 2076/11/03
दुई वर्षे कार्यकाल सफल भएको मुख्यमन्त्री राउतको दाबी

जनकपुरधाम÷प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल भएको दाबी समेत गरेका छन् ।
प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले विभिन्न आरोह–अवरोहका बीच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दावी गर्दै २६ बुँदे कार्य प्रगति विवरण समेत सार्वजनिक गरे ।
उनले संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताउँदै संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् । उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताउँदै प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ