News Category 2077/05/21
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीमा आइतबार न्यायाधिश, कर्मचारी र प्रहरीसमेतमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै जिल्लामा संक्रमितको संख्या ९ सय १६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो दिन २८ जना संक्रमित फेला परेको जिल्लामा आइतबार सप्तरी जिल्ला अदालतका एक न्यायाधिश, दुई कर्मचारी तथा एक जना सुरक्षाकर्मी गरि चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस्तै विद्युत प्राधिकरण बितरण शाखा राजविराजका तीन कर्मचारी, राजविराज नगरपालिकाका विभिन्न वडा र तिलाठी कोइलाडी गाउँपालिकाका ५÷५ सर्वसाधारण र एक जना प्रहरी गरि १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ