News Category 2077/05/22
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद

दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
नेपालबाट भारततर्फ कोशीको बाटो हुँदै डुङ्गामार्फत सोमबार लैजाँदै गरेको ३३ बोरा हरियो मटर प्रहरीले बरामद गरेको छ ।
तस्करहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ स्थित कोशी नदीको बाटो हुँदै बिहान ४ बजेतिर लैजादै गरेको अवस्थामा उक्त परिमाणको हरियो मटर प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै तस्करहरु भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद मटर सोमबारै आवश्यक प्रक्रिया पूरा गरि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
दुई साताअघि पनि सोही क्षेत्रबाट डुङ्गामा राखी भारततर्फ चोरी तस्करी गरि लैजादै गरेको अवस्थामा १ सय ७५ बोरा हरियो मटर सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ