News Category 2077/08/17
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
प्रदेश २ र संघीय सरकारको समन्वयमा धानको न्युनत्तम खरिद मुल्य निर्धारण गरिएपनि हालसम्म सो मुल्य कार्यान्वयन नहुँदा किसानहरु चिन्तित देखिएका छन् ।
असोजको दोस्रो साता सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ र, मध्यम २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।
धानबाली लगाउने समयमा सरकारले धानको समर्थन मुल्य तोके पनि अहिले धान भित्रियाउँदा सरकारले खरिद गर्ने नसकेकाले बिचौलियाहरुकै भर पर्नुपरेको बाध्यता रहिरहेकोले किसानहरु चिन्तित बनेका छन ।
सरकार आफैंले मुल्य निधारण गरे पनि धान नकिनिदिँदा प्रति क्विन्टल १८ सय देखी २ हजार सम्ममै बिचौलिया, मिलवाला तथा काँटावालाकै शरणमा गई बेच्नुपर्ने बाध्यता रहेको छिन्नमस्ताका किसान कृष्ण मण्डलको गुनासो छ ।
समयमा उचित मूल्य नपाएपछि घाटै लगाएर बेच्नुको विकल्प नरहेको छिन्नमस्ता गाँउपालकाकै अर्का किसान कपिल मुखियाको दुखेसो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ