News Category 2077/09/25
करेन्ट लागेर हात्तीको मृत्यु
राजविराज÷सप्तरीको खडक नगरपालिका वडा नं. ४ अमहामा शनिबार बिहान करेन्ट लागेर एक भाले हात्तीको ज्यान गएको छ ।
हात्ति रोक्न बिच्छयाइएको विद्युतीय तारमा परेर करेन्ट लागि हात्तिको मृत्यु भएको जिल्ला वन कार्यालय सप्तरीले जनाएको छ ।
दैनिकरुपमा हात्ती आउने गरेकाले रातीको समयमा स्थानियले हात्ती धपाउनका लागि बिच्छाएको बिद्युतीय तारमा करेन्ट लागेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका हात्तीले खडक नगरपालिका तथा आसपासका बस्तीमा पस्ने र उत्पात मच्याउन थालेपछि स्थानियले सुरक्षाका लागि रातीको समयमा विद्युतीय तार विच्याउने गरेको स्थानिय दिनेश चौधरीले जानकारी दिए ।
केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जागराम बस्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ