News Category 2077/10/14
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक बिद्यालयको शिक्षक बस्ने कोठाभित्र बुधबार अजिङगर फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षक बस्ने कोठामा करिब १० फिट लामो अजिङगर फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
करिब ९÷१० किलो तोल भएको अजिङगर शिक्षक कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय भारदह र सब डिभिजन वन कार्यालय कंचनपुरको टोलीले अजिङगरलाई उद्धार गरि लगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ