News Category 2080/08/24
सहिद परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार सहिद परिवारलाई राहत प्रदान गरिएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता साहले आफ्नो व्यक्तिगत खर्चमा राजविराज वडा नं. ९ मलेठका सहिद परिवारलाई सो राहत प्रदान गरिन् ।
मलेठ घटनाका सहिद बिरेन्द्र महतोकी पत्नि रन्जना महतोलाई अध्यक्ष साहले एक बोरा चामल तथा बच्चाहरुका लागि कपी पेन्सिल, पेन लगायतका स्टेशनरी सामान प्रदान गरिन् ।
यसअघि पनि अध्यक्ष साहले विभिन्न विपन्न वर्ग, अपाङ्गता भएका व्यक्तिहरु लगायतलाई राहत प्रदान गर्दै आइरहेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ