News Category 2081/01/20
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहर पोखरेललाई मातृशोक परेको छ ।
सल्लाहकार पोखरेलको आमा मेनका देवी पोखरेलको बुधबार राति राजविराजस्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको हो ।
दम्भ, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक सप्तरी प्रतिनिधि समेत रहेका सल्लाहकार पोखरेलको आमा पोखरेलको हिन्दु परम्परा अनुसार बिहीबार सप्तकोशी नदीमा अन्त्यष्टी गरिएको छ ।
यसैबीच बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, केन्द्रिय परिषद् सभासद् मनोजकुमार माझी, प्रेस युनियनका सचिव रमानन्द देव, पूर्वअध्यक्ष ओमप्रकाश साह लगायतले पत्रकार पोखरेलको घरमा पुगि श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
- 2081/02/01 सप्तरीका हजयात्रीलाई बिदाई
- 2081/01/31 विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
- 2081/01/31 प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
- 2081/01/31 छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ