News Category 2082/12/20
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लास्थित कुनै पनि सरकारी कार्यालयमा गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारि सूचनामा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा समेत निषेध गरिएको उल्लेख छ ।
सूचनामा “जिल्लास्थित सरकारी कार्यालय वरिपरि तथा कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरुलाई सहयोग र सहजिकरण गर्ने नाममा गैर कानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा निषेध गरिएको छ । यस्ता गतिविधीमा संलग्न व्यक्तिहरु फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।” उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ