समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन 2077/09/03  सेभ द  सप्तरीले  सन् २०२० मा  एक बर्षभरी आप्mना बिभिन्न क्षेत्रमा गरेका क्रियाकलाप तथा कार्यक्रमको बारेमा शुक्रबार समिक्षा गरि सल्लाहकार  समिति बैठक तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।  राजविराजमा सम्पन्न कार्यक्रम सल्लाहकार समितिको बैठक तथा भ्रमण कार्यक्रममा राजविराज नगरपालिकासहित जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका वडा नं. १६ मा एक बर्ष भरीमा गरिएका कामकाजको बारेमा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए । .... विस्तृत

 

ताजा अपडेट