सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए 2076/11/21 मधेशको अधिकार सुनिश्चितको लागि मधेशी मोर्चा नेतृत्वमा संचालन महान मधेश आन्दोलनको उचाईमा पुगिरहेको बेला अधिकारबाट बञ्चित मधेश र मधेशी, आदिवासी, मुस्लिम, जनजाति, दलितहरुले वर्षौदेखि पिडाको शिकार भोग्दै आएको अवस्था र सन्दर्भमा विश्वको इतिहासिक ६ महिनासम्म चलेका महान मधेश आन्दोलनमा सयौंले शहादत दिएका भने हजारौं मधेशी आन्दोलनकारीहरु घाइते भएका थिए । आन्दोलनको केही क्रममा मधेशी जुझारु आन्दोलनकारीहरु अहिले पनि मुद्दा खेपिरहेका छन भने कतिपयले जेल जीवनको यातना भोगि रहेका छन् । .... विस्तृत
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ? 2076/11/18  मधेश आन्दोलनको जनादेशले दिएको सन्देशहरुको सम्मानको लागि मधेशी जनताहरुले २ नम्बर प्रदेशको राजपा र समाजवादीको तालमेलमा लडेका निर्वाचन सन्दर्भमा यी दुई पार्टीलाई मधेशी जनतालाई सम्मानजनक मत दिई राष्ट्रिय पार्टीपको दर्जामा अंकित गरेको अवस्था र सन्दर्भ लिएर मधेश आन्दोलनबाट दिशा निर्देश भएका मधेशी पार्टीहरुलाई मधेशी जनताको हितका सवालहरुमा संविधान संशोधन लगायत नागरिकता समस्या लगायतका समस्याहरुको सवालहरुमा गम्भिर भई मधेश र मधेशी जनताको हितको लागि अग्रसर रहन यी दुई पार्टीलाई मधेशी जनताले निर्वाचन तथा मधेश आन्दोलनबाट जनादेश निर्दिश गरिएको छ । .... विस्तृत
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ  2076/11/18  विश्व कोरोना भाइरसबाट त्रसित रहेको अवस्थामा हरेक देशमा स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त तथा सक्रियपनको सन्दर्भमा चनाखो रहेको अवस्थामा कोरोना भाइरसले हाम्रो देशको छिमेकी चीनमा व्यापक उतपाद मचाएको अवस्थामा सरकारी पक्षले स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य संस्थाहरुलाई चुस्तदुरुस्त बनाउनु निर्देशन दिइरहेको सन्दर्भमा स्थानीय निकायका स्वास्थ्य चौकी, स्वास्थ्य उपचौकीहरुमा अहेव, अनमी, हेल्थ अस्सिटेन्ड जस्ता स्वास्थ प्राविधिहरुलाई स्वास्थ्य क्षेत्रमा दरबन्दी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई गाउँपालिका र नगरपालिकाका अन्य कार्यहरुमा लगाउने गरेको पाईन्छ । .... विस्तृत

 

ताजा अपडेट