प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि  2076/10/14  देशमा अमुल्य परिवर्तनसँगै प्रजातन्त्र, गणतन्त्र र संघीयताको स्थापना भएपछि पनि मानव संस्कृति र सभ्यतामा कहिले पनि यस्ता कलंकका प्रथाहरु समाजमा कायम रहेको सन्दर्भमा कमैया प्रथा देशको प्रजातन्त्र र गणतन्त्रको स्थापना लगतै राजनैतिक दल, संघ–संस्था लगायतहरुको कमैया प्रथा अन्त्य भै सकेको जस्ता कोरा नाराहरु अहिले कमैया प्रथा समाजमा विदितै रहेको प्रमाणहरु र हार व्यवहारमा देखिएको र संचारमाध्यमहरुबाट अहिले पनि कमैया प्रथाबाट मानवजाती उत्पीडनको शिकार भोगिरहेको तथ्य र प्रमाणहरु फेला परिरहेका छन् । वास्तवमा हेर्दा खेरी कमैया प्रथाले देशमा यस्तो परिवर्तन भएतापनि किन अन्त्य नभएको सन्दर्भहरु सर्वत्र उठिरहेको अवस्था छ । .... विस्तृत
सहादत दिने  सहिदहरुको सपना ? 2076/09/24 कुनै पनि परिवर्तन तथा निरंकुशको विरुद्ध दमन र शोसन तथा न्यायिक राज्य स्थापना प्रजातन्त्र पद्धतिको संचालन प्रजातान्त्रिक विकासको अवधारणालाई सार्थक बनाउन आन्दोलनबाट अधिकार प्राप्तिको संघर्ष गरी परिवर्तनबाट अधिकार सुनियोजित गर्ने लडाई तथा आन्दोलनलाई उचाईमा पु¥याई विश्वको कैयौ देशमा ऐतिहासिक परितर्वनहरुको संघर्षहरुबाट परिवर्तन भएका सन्दर्भमा परिवर्तनका प्रमुख आधार आन्दोलनहरुमा आफ्नो ज्यानको बाजी लगाई सहादत दिएका महान सहिदहरुको सपना के नेपालको आन्दोलनहरुमा दिएका सहादत बलिदानीको सम्मान परिवर्तन पछि निर्माण भएका सरकारहरु तथा साता शासकहरु सम्मान र मर्यादा लगायत सहित परिवारहरुको अवस्था सन्दर्भमा सक्रियता कतिको देखाई रहेको नेपाल ऐतिहासमा राणाशासन काल, प्रजातन्त्र पुर्नस्थापना तथा मधेश आन्दोलन जनआन्दोलन जनयुद्ध जस्ता आन्दोलनहरुमा आफ्ना ज्यानका बाजी लगाई लक्ष्य र उद्देश्य माथि परिवर्तनको प्रमुख सम्वाहक बनी देशमा परिवर्तनको आधार निर्माण गरेका सहिदहरु प्रति कतिको जिम्मेवारी र सहिदहरुको सपना सहिदहरुको परिवारको अवस्था, सहिदको परिवारको भरपोषण लगायत सवालहरुमा साता पक्षले तथा आन्दोलन पक्षले कतिको निर्वाह गरेका छन् भने प्रश्नहरु उभिरहेका छन् । .... विस्तृत

 

ताजा अपडेट