माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व 2080/12/19 यतिबेला देशैभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भईरहेको छ । देशैभरिका ५ लाख १४ हजार ९ सय ७७ जना बालबालिका परीक्षामा सहभागी भएका छन् । सप्तरीबाट ९ हजार ३ सय २३ जना परीक्षार्थी छन् ।  गत आइतबारको अनिवार्य गणितका दिन सप्तरीबाट ७१ जना परीक्षार्थी कारबाहीमा परेका छन् । धेरै बर्षपछि सप्तरीमा यस बर्ष परीक्षामा अमर्यादित कार्य गरेपछि यति धेरै संख्यामा परीक्षार्थी कारबाहीमा परेका हुन् । हुन्त हरेक बर्ष देशैभर अमर्यादित क्रियाकलाप गर्ने परीक्षार्थी, कर्मचारी तथा निरीक्षक कारबाहीमा पर्ने गरेकै छन् तर पनि गलत कार्य गर्नबाट चेत्दैनन् ।..... विस्तृत
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका 2080/02/21  आज जुन ५ तारिख, विश्व वातावरण दिवस । विश्व पर्यावरणप्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा जुन ५ तारिखका दिन विश्वब्यापी रुपमा यो दिवस मनाउने गरिएको छ । नेपालमा यसबर्ष “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं ः वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने नारा तय गरिएको छ भने संयुक्त राष्ट्रसंघले “सोलुशन टु प्लाष्टिक पोलुशन” नारा तय गरेको छ । ..... विस्तृत

 

ताजा अपडेट