rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
  • होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
  • दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
  • राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
  • निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
  • नेजपाको फरक शैलीमा चुनावी अभियान
  • प्रजातन्त्र दिवसमा प्रभातफेरी
  • मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
  • आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
  • चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
  
प्रहरीद्वारा झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट 2075/06/29 दैनिक समाचारदाता राजविराज, २७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न स्थानबाट आइतबार झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ । .... विस्तृत
आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा प्रेमको मृत्यु ः यूवा मोर्चा 2075/06/29 दैनिक समाचारदाता राजविराज, २८ असोज । मधेशी यूवा मोर्चाले राजविराज वडा नं. १ का प्रेम यादवको हत्या भएको सन्दर्भमा आइतबार एक विज्ञप्ति जारि गर्दै मोर्चाका कार्यकर्ताहरु आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा मृत्यु भएको दाबी गरेको छ । .... विस्तृत
“शम्भुनाथका जनप्रतिनिधि र कर्मचारीहरु जनविरोधी र ऐन विपरीत काम गरिरहेका छन्” 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधिहरु र सेवा प्रदायक राष्ट्रसेवकहरुबाट प्रवाह हुने सेवा, विकासका कार्यहरु जनविरोधी र स्थानिय सरकार संचालन ऐन २०७४ विपरीत रहेको तिन दलले ठहर गरेको छ । .... विस्तृत
साँझ ८ बजेपछि मदिरा बिक्रिमा रोक 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिजय दशमी, शुभदिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार जिल्लाका संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान गरेको छ । सो कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जिल्लामा देखिएका विभिन्न खाले आपराधिक घटना, महिला हिंसा, लागु पर्दाथ दुर्वेशनी लगायतमा मदिरा सेवनले ठूलो भूमिका खेलेको बताएका छन् ।.... विस्तृत
प्रदेश २ मा राष्ट्रिय योजना आयोग गठन 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । प्रदेश नं. २ सरकारले डा. हरिबंश झा उपाध्यक्ष रहने गरि पाँच सदस्यीय राष्ट्रिय योजना आयोग गठन गरेको छ । सो आयोगको सदस्यमा राजपाका महासचिव एवं आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी, राजपाका सहमहासचिव डा. सुरेन्द्र झा, संघीय समाजवादी फोरम नेपालका तर्फबाट एवं पूर्वमन्त्री मोहनलाल चौधरी थारुलाई नियुक्त गरिएको छ । ..... विस्तृत
एक साता नबित्दै सप्तरीमा पुनः १४ वर्षीया बालिका बलात्कृत 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । ७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नबित्दै सप्तरीमा पुनः एक १४ वर्षिया बालिकाको बलात्कार भएको छ । विहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । .... विस्तृत
अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी 2075/06/26 दैनिक समाचारदाता राजविराज, २५ असोज । राजविराज ५ निवासी बिनोद यादवले आफूमाथी लगाइएको अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी गरेका छन् । यादवले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ७ निवासी सुखराम यादवले छोराको अपहरण गरेको आरोपलाई झ्ठो भन्दै चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाए ।.... विस्तृत
दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका यूवकको मृत्यु 2075/06/26 दैनिक समाचारदाता राजविराज, २५ असोज । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार यूवाहरुको दुई समूहबीच भएको दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा मृत्यु भएको छ । पुरानो रिसइवीलाई लिएर घरेलु हतियार प्रहार गरी गम्भिर घाइते भएका राजविराज १ डुमरी शिवथान निवासी २१ वर्षिय प्रेम यादवको बुधवार साँझ उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । ..... विस्तृत
राजमार्गमा चालकलाई रिफ्रेस गर्दै प्रहरी 2075/06/25 दैनिक समाचारदाता राजविराज, २४ असोज । चाडपर्वको वेला अत्याधिक हुने दुर्घटना तथा लापर्वाहीलाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवारदेखि जिल्लाको राजमार्ग सडकखण्डमा चालकलाई रिफ्रेस र सडक सुरक्षा अभियान सुरु गरेको छ ।..... विस्तृत
व्यवस्थापन नगरिएको भन्दै मिटर रिडरहरु आन्दोलित 2075/06/25 दैनिक समाचारदाता राजविराज, २४ असोज । नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्र अन्तरगतका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् । सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् । ..... विस्तृत
फोरमले प्रदेश २ को आठै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्यो 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिले प्रदेश २ का ८ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । समितिका मुख्य सचिव शम्भु झाद्वारा जारि विज्ञप्तिमा सप्तरीको इन्चार्जमा सत्यनारायण यादव र सहइन्चार्जमा उमेशप्रसाद यादवलाई तोकेको जनाइएको छ । ..... विस्तृत
सांसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न माँग 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेश समितिले पार्टीका तर्फबाट रहेका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ..... विस्तृत
स्थानियवासीको प्रतिकारपछि यूवकको अपहरण प्रयास विफल 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । एक युवकको अपहरणको प्रयास स्थानियले प्रतिकार गरी असफल पारेका छन् । राजविराज नगरपालिका ७ निवासी २२ वर्षिय जेनेन्द्र यादवको अपहरणको प्रयासलाई स्थानियवासिन्दाले प्रतिकार गरि असफल पारेका हुन् । यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भने ३ जना फरार भएका छन । ..... विस्तृत
बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान आरम्भ 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान मंगलबारदेखी राजविराजमा सुरू भएको छ । अभियानको आरम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताएका छन् ।..... विस्तृत
बालक मृत्यु सम्बन्धमा समितिले सुझावसहितको प्रतिवेदन बुझायो 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा एक बालकको मृत्यु भएको विषयलाई लिएर अस्पतालमा भएको तोडफोड र घटना बारे बनेको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको संयोजकत्वमा बनेको समितिले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सुझावसहित प्रतिवेदन बुझाएको हो । ..... विस्तृत
राजपाले सदस्यता बितरणका लागि सबै क्षेत्रको प्रभारी तोक्यो 2075/06/22 दैनिक समाचारदाता राजविराज, २१ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले केन्द्रिय सर्कुलर अनुसार प्रथम जिल्ला अधिवेशनका प्रयोजनका लागि सदस्यता बितरण अभियान संचालन गर्ने भएको छ । सो पार्टीका जिल्ला संयोजक रामपृत यादवको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले असोज २७ गते अध्यक्ष मण्डल केन्द्रिय पदाधिकारीहरुको बैठक बस्ने निर्णय गर्दै जिल्लाको चार वटै प्रतिनिधि सभा क्षेत्र र ८ वटै प्रदेश सभा क्षेत्रका लागि प्रभारी समेत तोकेको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 345
  • 346
  • 347
  • 348
  • 349
  • 350
  • 351
  • ...
  • 583

ताजा अपडेट

  • 2082/11/10 सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
  • 2082/11/10 होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
  • 2082/11/10 दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
  • 2082/11/10 राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
  • 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
  • 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
  • 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
  • 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
  • 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
  • 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.