rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा 2083/02/14 सप्तरीको विभिन्न ग्रामिण भेगका किसानहरु सनपात खेतीलाई नगदे बालीको रुपमा ग्रहण गर्ने गरेका छन् । यो खेतीका लागि प्रारम्भिक अवस्थामा चिस्यान आवश्यक हुने भएकोले जिल्लाको कोशी नदी तटबन्ध किनारका उक्त खेती बढी हुने गरेको छ । जिल्लाको पूर्वी तथा दक्षिणी भेगका किसानहरु नगदे बालीको रुपमा सनपात खेती गर्दै आए पनि अहिले सो खेती संकटमा परेको छ । .... विस्तृत
...अनि श्रीमतीसँग माफी मागें 2083/02/14 “पहिला कसैले कुनै कागजमा सही गर्न दिंदा औंठा छाप लगाउने गर्थें, अरुले सही गर्दा मैले छाप लगाउँदा लाज लाग्ने गथ्र्यो अहिले त्यो लाज हटेको छ । अब त निर्धक्क भएर सही गर्ने गरेको छु ।” बनरझुलाकी ५५ बर्षिया कोशिलादेवी रामले यसो भनिरहँदा तालीको गडगडाहटले हल गुन्जियो ।.... विस्तृत
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ 2083/02/13 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित बनरझुलाकी अनिता देवी रायको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको हत्या आरोपमा छिमेकी ३० वर्षिय बब्लु राय पक्राउ परेको प्रहरीले जनाएको छ । ... विस्तृत
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 2083/02/13 ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।  बुधबार संघका जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौलाई बुझाएको हो । .... विस्तृत
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु 2083/02/13  पत्रकार कृष्ण सेन ईच्छुकको २४औं स्मृति दिवस बुधबार एक कार्यक्रम गरी मनाइएको छ । प्रेस सेन्टर नेपाल सप्तरीको आयोजनामा आयोजित “वर्तमान अवस्थामा सञ्चार माध्यमको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक रहेको टिप्पणी गरेका छन् । ... विस्तृत
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन 2083/02/13 नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तरगत राजविराजमा “पूर्व सूचना प्रणाली सम्बन्धी “टेबल टप सिमुलेशन” कार्यक्रमको आयोजना गरी सरोकारबालासँग सुझावसहित सचेतना जगाउने प्रयास गरेको छ । .... विस्तृत
न्यायका लागि अदालतै अगाडी धर्ना 2083/02/12  न्याय पाउन नसकेको भन्दै एक पीडित अदालतकै अगाडी मंगलबार धर्ना बस्न बाध्य भएका छन् ।  सिरहा नगरपालिका वडा नं. २० घर भएका ५८ सूर्यनारायण महतो आफ्नो एक जना नातेदारसहित मंगलबार राजविराजस्थित उच्च अदालत जनकपुर–राजविराज इजलाश अगाडी धर्नामा बसेका हुन् ।.... विस्तृत
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु 2083/02/11  सप्तरीमा सोमबारदेखी प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु भएको छ । भारोत्तोलन संघ सप्तरीको आयोजनामा राजविराजस्थित खेलकुद विकास समितिको कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् ।... विस्तृत
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला 2083/02/10  विपन्न वर्ग, न्यून आयश्रोत तथा सामान्य लेखपढ मात्र गरेका समुदायमा सीपमूलक रोजगारीको अवस्था सृजना गरि आत्मनिर्भर तथा उनीहरुको जिविकोपार्जनमा स्तर बृद्धि गर्ने उद्देश्यले ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्न थालेको छ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका गरि दुई पालिकामा संचालन गरिएको ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।... विस्तृत
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा 2083/02/08 लालपूर्जा माग्दै नगरवासीले शुक्रबार साँझदेखी राजविराज नगरपालिका कार्यालयको सभाकक्षमा अनसन सुरु गरेका छन् ।  यअसघि सरोकारवाला निकायलाई सात दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्र उपर कुनै चासो नदेखाइएको भन्दै नगरवासीले अनसन थालेका हुन् ।  .... विस्तृत
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी  2083/02/08 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी पूर्व तयारी सुरु गरेको छ । बाढीको उच्च जोखिममा रहेका उक्त पालिकामा मनसुन नजिकिदै गर्दा बाढी पूर्वतयारी गरेको हो । सो पालिका मुख्यतः खाँडो, जिता, महुली खोलामा आउने बाढीको उच्च जोखिममा रहँदै आएको छ । गाउँपालिकाले शुक्रबार सरोकारबालाहरुको सहभागितामा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी सूचना संयन्त्र निर्माण तथा सोको परिचालनबारे पूर्व तयारी सुरु गरेको छ ।.... विस्तृत
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित  2083/02/08 राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको आरोप लागेका गुलाब यादवको बचाउ गर्दै यातायात मजदुरका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य धिरेन्द्र बर्मा धिरुको अगुवाईमा शुक्रबार जिल्ला प्रशसन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । .... विस्तृत
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा 2083/02/08  सप्तरीको सुरूङ्गा नगरपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो ।  “वालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरूगांको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गिता चौधरीले बाल मैत्री वडा घोषणा पत्र २०८३ वाचन गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणा गरेकी हुन् । .... विस्तृत
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य 2083/02/07 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य गरेको जनाएको छ ।  सो विभाग अन्तरगत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक सडक डिभिजन लहानले बिहीबार सूचना प्रकाशन गरि उक्त ठेक्काहरु अन्त्य गरेको जनाएको हो । .... विस्तृत
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण 2083/02/06  सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सम्पन्न भवनको बुधबार एक समारोहबीच भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीनाले विद्यालयको नयाँ भवन निर्माणले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न मद्दत पुग्ने बताउँदै नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने धारणा समेत राखे ।.... विस्तृत
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण  2083/02/06 मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री फकिरा महतोले उच्च अदालत जनकपुर–राजविराज इजलास, सप्तरी जिल्ला अदालत र नेपाल पत्रकार महासंघ सप्तरी शाखाको बुधबार निरिक्षण गरेका छन । उच्च अदालत जनकपृुर राजविराज इजलासका मुख्य न्यायाधिश शुभाष पौडेलले मन्त्री महतोको स्वागत गर्दै पहिलो पटक समस्या र अवस्था बुझ्न कानुन मन्त्री आएको खुशी ब्यक्त गरे । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.