नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी 2080/11/01  राजविराज नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको आन्तरिक द्वन्द अदालत सम्म पुगेको छ ।  मंगलबार सार्वजनिक भएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङबिरुद्धको नगरपालिकाको एक निर्णय अदालतसम्म पुगेको हो । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने गरेको निर्णय बिरुद्ध उच्च अदालत जनकपुर–राजविराज इजलाशमा रिट दर्ता भएको हो । सो रिट प्रमुख प्रशासकीय अधिकृत गुरुङले अदालतमा दर्ता गरेका हुन् । .... विस्तृत
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो  2080/11/01  राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई आजदेखी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको पत्र सार्वजनिक भएको छ ।  कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र आज सार्वजनिक भएको हो ।  सार्वजनिक भएको पत्रमा कार्यबाहक प्रमुख परविनले माघ २२ गते हस्ताक्षर गरेको र आज फागुन १ गते आइटी शाखाले उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई बुझाएको राजविराज नगरपालिका श्रोतले जनाएको छ । ..... विस्तृत

 

ताजा अपडेट