rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण 2082/12/15 सप्तरी सदरमुकाम राजविराजको मुटुमा रहेको एतिहासिक राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण अवस्थामा पुगेको छ । तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् । रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । ..... विस्तृत
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन  2082/12/15  पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाईको माग गर्दै नेकपा एमाले सप्तरीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै अध्यक्ष ओलीको रिहाईको माग गरिएको हो । .... विस्तृत
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु 2082/12/11 सप्तरीको एक मात्र ऐतिहासिक ‘लेखनाथ आदर्श पुस्तकालय’ को अस्तित्व बचाउनका लागि राजविराज नगरपालिकाले हल निर्माण गर्ने भएको छ ।  उक्त पुस्तकालयको हल निर्माणका लागि चालु आ.ब. २०८२÷८३ मा ३० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले पुस्तकालय हल निर्माणका लागि स्टिमेट भइसकेको र अबको केही दिनमै ई–बिडिङ प्रक्रियाबाट टेण्डर खोलिने जानकारी दिएकी छिन् । .... विस्तृत
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा 2082/12/10 राजविराज नगरपालिकाले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्देशिकाको ख्याल गर्दे लामखुट्टे विरुद्धको विषादी (औषधी) छर्किन नसकिएको स्पष्ट पारेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि सो विषय बारे स्पष्ट पारेको हो । ... विस्तृत
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु 2082/12/10 सडक मापदण्डका परेका जग्गामा निर्माण गरिएका संरचनाहरु मंगलवारदेखी राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ । नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो । .... विस्तृत
धुमधामका साथ मनाईदै चैती छठ  2082/12/10 तराई÷मधेशमा श्रद्धा र निष्ठा पूर्वक मनाइने चार दिवसीय चैती छठ पर्व अन्तर्गत तेश्रो दिन मंगलबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएको छ ।  सुर्यलाई अर्घ दिएर व्रतालुले आफ्ना परिवारको सुखः शान्ति र दिर्घायुको कामना गरेका छन । .... विस्तृत
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन  2082/12/09 राजविराज नगरपालिका क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने कार्यसम्बन्धमा राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।  जेन–जेड युवा नेताहरु तथा सामाजिक अभियान्ताहरुले सोमबार नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेललाई सो सम्बन्धमा ज्ञापन पत्र बुझाएका हुन् ।.... विस्तृत
सेनाले मनाए वार्षिकोत्सव 2082/12/09 राजविराजस्थित नेपाली सेनाको बरख गणले आफ्नो २४३ औं वार्षिकोत्सव आइतबार साँझ मनाएको छ ।  आयोजित कार्यक्रममा मधेश र पहाडलाई भावनात्मक रुपमा जोड्ने विभिन्न सन्देशमूलक गीत, नृत्य र कला प्रस्तुत गरिएको थियो । .... विस्तृत
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो 2082/12/09 भारतबाट भन्सार छलि तथा चोरी पैठारी गरि मोटरसाइकलबाट नेपाल ल्याउदै गरेको विभिन्न किराना सामानहरु सप्तरी प्रहरीले बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा भन्सार छलि तथा चोरी पैठारी गरि ल्याउदै गरिएको १ लाख ८२ हजार ९ सय मुल्य बराबरको मोटरसाइकल र किराना समान बरामद गरेको हो । .... विस्तृत
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड” 2082/12/09 राजबिराज जेसीजले “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको छ । उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै राजबिराज जेसीजले पुनः राष्ट्रिय स्तरमा सम्मान पाएको हो ।  राजबिराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” हात पार्न सफल भएको हो ।.... विस्तृत
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला 2082/12/08 दुई महिना देखी वेपत्ता सप्तरीकी एक नाबालिकाको एकाएक सामाजिक संजालमार्फत आइतबार भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला मचिएको छ । परिवारजन, आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेकै वेला यसरी सामाजिक संजालमा देखिएको भिडियोले घट्नामा नयाँ मोड आएको छ । .... विस्तृत
वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा  2082/12/08 दुई दिन भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरु मर्कामा परेका छन् ।  घाममा सुकाउन राखिएको इँटा शुक्रवार र शनिबार भएको वर्षाका कारण गलेपछि इँटा व्यवसायीहरु मार्कामा परेका हुन् ।.... विस्तृत
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन 2082/12/08  सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ८ स्थित पर्ने बेरियर–कञ्चनपुर–फत्तेपुर सडक खण्डमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ । सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।.... विस्तृत
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार 2082/12/06 राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीको संयुक्त टोलीले सप्तरीस्थित एक इटा उद्योगबाट दुई बाल श्रमिकसहित २३ जनाको उद्दार गरेको छ ।  जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित बाबा धर्मराज इटा उद्योग (बिडिआर) बाट २३ जनाको उद्दार गरेको हो ।.... विस्तृत
दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी 2082/12/06  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दुःख मोचन आश्रम परिसरमा नवनिर्मित मन्दिर भवनमा आगामी चैत्र १३ गते महाविर बजरंगवली हुनमानजीको दिब्य प्रतिमा स्थापना गरिने भएको छ ।  तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागिएको हो । .... विस्तृत
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश  2082/12/04 सात वर्षिय नाबालिकाको अपहरण, शरीर बन्धक तथा मानिव ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा अदालतले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं. ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।.... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.